
अझै धेरै मत गणना गर्न बाँकी छ आशावादी छाैँ- मिनल लिम्बु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अझै धेरै मत गणना गर्न बाँकी रहेकाेले जित्ने सम्भावना जीवितै रहेकाे बताएका छन्।

बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अझै धेरै मत गणना गर्न बाँकी रहेकाेले जित्ने सम्भावना जीवितै रहेकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
माओवादीले विपद्का जोखिम कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार अवस्थामा राख्न पनि आह्वान गरेको छ।
बिएल संवाददाता - काठमाडौं
रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा रहेका उनीहरुका परिवारमाथि प्रहरीले अस्तक्षप गरेको छ। मंगलबार बालुवाटारस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गर्दै गर्दा उनीहरुमाथि प्रहरीले हस्तक्षप गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ। दोहोरो नागरिकता लिएको भन्दै सोमबार उनीविरुद्ध धनुषा प्रहरीमा उजुरी परेको हो।
बिएल संवाददाता - काठमाडौँ
बेस्ट सिनेमाटाेग्राफीमा मार्सेल लाेबेनविनकाे काेडा, लिओ काल्जाेनीकाे सिएला, स्कट टी समर्सकाे मिरान्डा अफ माइन्ड र विलियम मुरेकाे द डार्क फरेस्टसंगको प्रतिस्पर्धामा आचार्यले उक्त अवार्ड जितेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सिरहा नगरपालिका-१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - सिराहा
कर्णाली प्रदेशका १० जिल्लामध्ये आगलागीबाट कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ/छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई/दुई जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ।
बिएल संवाददाता - कालीकोट
प्राप्त मतपरिणामअनुसार कूल ३२ हजार एक सय ९४ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार तीन सय ८६ मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - इलाम
‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रशस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौँ।’
बिएल संवाददाता - काठमाडौं
पछिल्लाे मत परिणामअनुसार सुहाङ डम्बरभन्दा ४ हजार ५ सय २३ मतले अगाडि छन्। सुहाङले १२ हजार ४ सय ५ मत प्राप्त गर्दा डम्बरले ७८८२ मत पाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बझाङ-१ प्रदेशसभा (क) को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीको विययी भएका छन्।
बिएल संवाददाता - काठमाडौं
तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो।
बिएल संवाददाता - काठमाडौं
प्राप्त परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ११ हजार २ तीन ९५ प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार सिंहले १० हजार ९ सय ४९ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ७ सय ९५ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १२ मत प्राप्त गर्नु गरेका छन्।
बिएल संवाददाता - बझाङ
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - भोजपुर
नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठीन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि बाधाका रुपमा नरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्। कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको छ। पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १० हजार ३ सय ६३ र नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३ सय ५४ मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - बझाङ
नेपालमा भौतिक पूर्वाधार तथा पिपिपी पाइपलाइन सुदृढीकरण, पिपिपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ७८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ३ सय २४ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९ सय ९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ५ सय १२ पाँच मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - इलाम
स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो।
बिएल संवाददाता - स्याङ्जा
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .