मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

इलाममा कांग्रेसकाे अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गरेका छन् भने  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार छ सय ३० मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

बझाङमा एमालेको अग्रता कायमै, माओवादी दाेस्राे स्थानमा उक्लियाे

पछिल्लो मत गणनाको विवरणअनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले १ हजार ५९३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच छ: प्रधानमन्त्री प्रचण्ड

उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो। नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाम-२ मा कांग्रेसलाई पछ्याउँदै एमालेका सुहाङ, चाैथाे स्थानमा रास्वपा

पछिल्लो विवरणअनुसार कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासको नियन्त्रणमा रहेका थप दुई बन्धकको भिडियो सार्वजनिक

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङको राजपुरमा वनको डढेलोले गाउँनै सखाप, राहतका लागि समस्या

दाङको राजपुर गाउँपालिका ७ मा वनको डढेलो बस्तीमा पस्दा हाडबास गाउँ सखाप भएको छ। गाउँमा भएका २७ घरमध्ये २५ घर पूर्णरुपमा नष्ट भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सौतेनी आमाको हत्या गरेकाे अभियोगमा छोरी पक्राउ

पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी-१ गडिगाउँ घर भई माइतीघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बझाङमा दुई वडाको मतगणना सकियाे, एमालेका भण्डारी अगाडि

फिक्कल (इलाम), १६ वैशाखः बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आजपाद्वारा आन्दोलनकाे घोषणा

रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र विषयगत शिक्षक दरबन्दी पूर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

उपनिर्वाचन अपडेट: बझाङमा एमालेकाे अग्रता

छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

इलामा २ मा काँग्रेसको सुरुवाती अग्रता, घण्टी पुच्छारमा

इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा काँग्रेसले सुरुवाती अग्रत लिएको छ। काँग्रेसका डम्बर खड्काले ६५७ मत ल्याउँदै सुरुवाती अग्रता लिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उपनिर्वाचन: बझाङमा मतगणना सुरू

 बझाङ प्रदेशसभा (१) मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ।  दिउँसो एक बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

शंखमुलमा आगोले जलेका टहराहरू

काठमाडौँकाे शंखमुलस्थित दोभानमा आइतबार मध्यान्ह आगलागी हुँदा ३ वटा टहरा पूर्णरुपमा नष्ट भएको छ। टहरामा ग्यारेज र तरकारी पसल थिए। आगलागी ग्यारेजमा बिजुली सर्ट हुँदा भएको थियो। आगलागीले छेउका अन्य दुई घरमासमेत क्षति पुर्याएको छ। अहिले आगो नियन्त्रणमा आइसकेकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा यस्ता छन् सुविधा?

अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगानी सम्मेलनः द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्

नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बझाङको मतगणना १ बजेबाट सुरु हुने

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेशसभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

वेस्ट इन्डिज ए विरुद्ध बलिङमा नेपाल, पाँच खेलाडी परिवर्तन

नेपाल र वेस्ट इन्डिज ए बिचको टी- २० सिरिजको दोस्रो खेल सुरु भएकाे छ। कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गरिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं