
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’का एलिक अथानाजलाई आउट गरेका हुन्। उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन्।

बिएल संवाददाता - काठमाडाैं
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’का एलिक अथानाजलाई आउट गरेका हुन्। उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ। टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। यो सँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
टि- २० विश्वकप क्रिकेट प्रतियाेगितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले तयार गरेकाे नयाँ जर्सीमा मैदानमा कप्तान राेहितकुमार पाैडेल देखिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका उपर छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
ताइवानमा भूकम्प गएकाे छ। ताइवानको पूर्वी काउन्टी हुआलियन नजिक केन्द्रबिन्दु भएर ६.१ रिक्टर स्केलकाे भूकम्प गएकाे उक्त टापु देशको मौसम विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आत्मकथा किताब (महावीर पुन: सम्झना, सपना र अविरल यात्रा) जापानीज भाषामा पनि छापिने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए। भोलिदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास एवं गृहकार्य र सम्मेलनमार्फत विदेशी लगानीकर्तालाई नेपालले दिन चाहेको सन्देशबारे कुरा गर्दै परिसङ्घ अध्यक्ष अग्रवालले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा पहिचान भएको बताए। तेस्रो लगानी सम्मेलनको सहआयोजकसमेत रहेको निजी क्षेत्र अहिलेको वातावरणबाट उत्साही भएको र लगानीका लागि तयार रहेको उनले बताए।
बिएल संवाददाता - काठमाडौँ
बागलुङ-म्याग्दीसडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार- ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।
बिएल संवाददाता - म्याग्दी
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२ : १५ बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।
बिएल संवाददाता - बझाङ
एमालेका युवानेता तथा उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ। सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्।
बिएल संवाददाता - इलाम
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ। निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
यो प्रयास दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध सैन्य धक्काको तयारी र गाजा युद्धको बाछिटाको कारण लेबनानसँग इजरायलको उत्तरी सीमामा हवाई आक्रमणको आदान–प्रदान बढेसँगै भएको हो।
बिएल संवाददाता - काठमाडाैं
गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका– ११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
बिएल संवाददाता - गोरखा
पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहलाई आज (शुक्रबार) सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न तीन सय शय्याको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यही आर्थिक वर्षमा सुरु गर्ने घोषणा छन।
बिएल संवाददाता - विराटनगर
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा सहकारी ठगी प्रकरणमा छुटे लगत्तै सुनकाण्डमा फेरि पक्राउ परेका छन्। शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको ४ लाख धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .