बिएल संवाददाता
एमालेका युवानेता तथा उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्।
उनले इलाम-२ को उपनिर्वाचनमा महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।
संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुभाष नेम्वाङकाे निधनपछि इलाम-२ काे प्रतिनिधि सभा उपनिर्वाचनमा उनकै छाेरा सुहाङ उम्मेदवार बनेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया