मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टि- २० क्रिकेट सिरिज

वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ। आइसिसी टि– २० विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थतन्त्र मिश्रित अवस्थामा छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कमल गाउँपालिकामा वडास्तरी फुटवल प्रतियोगिता हुँदै

झापाको कमल गाउँपालिका–१ मा वैशाख १७ गतेदेखि वडास्तरीय वडाअध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर १ को खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ८ टीमले सहभागिता जनाउँदै छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - झापा

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला: कामअनुसार आउँदैन तलब, त्यसमाथि हुन्छ दुर्व्यवहार

‘मनोरञ्जन क्षेत्रमा धेरै महिला जोखिमपूर्ण अवस्थामा छन्। तोकिएको समयभन्दा बढी श्रम गर्दा पनि न समयमा तलब पाइन्छ, न त सम्मान नै। त्यसैले हाम्रो पेशागत सुरक्षा कसले गर्ने?’, उनको प्रश्न छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नीलमणीकृपालुजी महाराजद्वारा भाेलिदेखि ललितपुरमा प्रवचन

भारतका ख्यातिप्राप्त आध्यात्मिक गुरु श्रीनीलमणीकृपालुजी महाराजद्वारा पाटन दरबार क्षेत्रत्रस्थित भण्डारखाल बगैँचामा शनिबार साँझ आध्यात्मिक प्रवचन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

बालेनकाे कविता संग्रह भाेलिदेखि बजारमा आउने, जन्मदिनमा साटे खुसी

काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)काे कविता संग्रह भाेलि (शनिबार)देखि सार्वजनिक हुने भएकाे छ। बालेनकाे कविता संग्रह ‘अश्र’ भाेलि सार्वजनिक हुने बालेनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारीपीडितलाई भेटेर गृहमन्त्रीले भने- नागरिकको घरबास उठ्ने अवस्थालाई टुलुटुलु हेरेर बस्न सकिनँ

शुक्रबार सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनको तयारी पूरा, कहिलेदेखि हुन्छ मतगणना?

आयोगले निष्पक्ष र भयरहीत वातावर्णमा निर्वाचन हुने भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। निर्वाचन भयरहीत बनाउन जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कसैले घमण्ड गरे सरकार भुइँमै पछारिन्छ: माधव नेपाल

अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए। उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भुइँमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरौटी रकम बुझाएर छुटे दीपेश पुन

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेशकुमार पुन रिहा भएका छन्। जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्ने आदेश दिएकाे एक हप्तापछि शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री

विपत्को अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ। गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोतका तत्कालीन खरिदारसहित १० जनाविरुद्ध मुद्धा दायर

अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबी गर्दै मुद्धा दायर गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ?

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजपा र समाजवादी जनएकता पार्टीबीच एकीकरण हुँदै

आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकता पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गर्ने कार्यक्रम रहेको आजपा स्थायी कमिटीका सदस्य रबिन्द्र सिंहले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकराल बन्दै डढेलो

डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आँकलन बाहिर छ। आगलागी र डढेलोका घटनामा परी ज्यानै जानेसम्मका घटना भएका छन्। विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटना बढ्ने देखिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिन्छ: प्रधानमन्त्री

‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ’, प्रधानमन्त्री दाहालले भनने, ‘प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ। समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - क्यानबेरा

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको भेट, लगानी सम्मेलनका विषयमा छलफल

‘सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यो नेपालमा लगानीको उपयुक्त अवसर हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करिब डेढ किलो सुन र १ करोड बढी रकमसहित काठमाडौँबाट ७ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले शुक्रबार बिहान अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेकाे हाे। उनीहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ बरामद भएको  प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी