बिएल संवाददाता
नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध तेस्रो सफलता हासिल गरेको छ।
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’का एलिक अथानाजलाई आउट गरेका हुन्। उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन्।
यसअघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए।
वेस्ट इन्डिज ‘ए’का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए। भने, आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन्।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ‘ए’ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया