रविन भण्डारी
काठमाडौँकाे शंखमुलस्थित दोभानमा आइतबार मध्यान्ह आगलागी हुँदा ३ वटा टहरा पूर्णरुपमा नष्ट भएको छ। टहरामा ग्यारेज र तरकारी पसल थिए।
आगलागी ग्यारेजमा बिजुली सर्ट हुँदा भएको थियो। आगलागीले छेउका अन्य दुई घरमासमेत क्षति पुर्याएको छ। अहिले आगो नियन्त्रणमा आइसकेकाे छ।
ललितपुर र काठमाडौँबाट आएका दमकलले आगो नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटिएका थिए।
आगलागीले के–कति क्षति भएको विवरण संकलन गर्ने काम भइरहेको छ।
तस्बिहरू–
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया