बिएल संवाददाता
इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा काँग्रेसले सुरुवाती अग्रत लिएको छ। काँग्रेसका डम्बर खड्काले ६५७ मत ल्याउँदै सुरुवाती अग्रता लिएको हो।
खड्कालाई एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याएका छन्। उनले ५३४ मत ल्याएका छन्।
रोचक त के भएको छ भने सुरुवातमा आशा गरिएका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु प्रतिष्पर्धाको पुच्छारमा छन्।
उनले मात्र ११५ मत ल्याएका छन्। उनी भन्दा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम १८७ मत ल्याउँदै तृतीय स्थानमा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया