बिएल संवाददाता
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई दिइएको छ। बधुबार अध्यक्ष दुजाङ शेर्पाले सेजुवाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
सेजुवाल २०६१ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा छन्। जुम्ला निवासी सेजुवाल हाल काठमाडौँमा बसेर वकालतको काममा पनि सक्रिय छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया