बिएल संवाददाता
इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।
हालसम्मको मतपरिणामअनुसार नेम्वाङले १६ हजार ९ सय ४४ मतख प्राप्त गरेका छन्।
यता नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच भने प्रतिस्पर्धा देखिएकाे छ। जसअनुसार कांग्रेसका डम्बरबहादुर खड्का ११ हजमर २ सय ७१ मतसहित दोस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिम ९ हजार ४५ मतसहित तेस्राे स्थानमा छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।
कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार दुई सय ८७ मत खसेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया