
करेन्टले १० खच्चड र भैंसी मरे, किसानकाे बिजाेग
मुगुम कार्मारोङ गाउँपालिका जान लागेका जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर कार्कीले आफनै आँखा अगाढी करेन्ट लागेर भैंसी ढलेको देखेपछि तत्कालै प्रमुख जिल्ला अधिकारी र विद्युत प्राधिकरण मुगुका कार्यालय प्रमुखलाई उक्त क्षेत्रको लाइन बन्द गरी ट्रान्सफर्मर मर्मत गरेर मात्र विद्युत प्रवाह बन्द गर्न जानकारी गराएको दुई दिनपछि १० वट खच्चडको मृत्युको खबरले विद्युत प्राधिकरणको लापरबाही भएको प्रमुख कार्कीले बताए।

बिएल संवाददाता - मुगु