बिएल संवाददाता
परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा उनले इरानमा १६ जना नेपाली रहेको बताएकी हुन्।
इरानमा रहेका १६ नेपालीहरूमध्ये ११ जना मसाद र बाँकी ५ जना जेलमा रहेकाे बताउँदै उनले भनिन्, ‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ। ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ।’
गैरकानूनीरूपमा गएर इरानको जेलमा रहेका ५ जनालाई पनि ल्याउन सकिन्छ कि भनेर आफूहरूले पहल गरिरहेका उनकाे भनाइ थियाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया