‘भग्नावशेष’ कांग्रेससँगै एक्ला झुन्डिएका देउवा
तोडफोड र आगलागीले कार्यालयको स्वरूप पूर्ण रूपमा नष्ट भए पनि सभापतिको तस्वीर यथावत् भेटिनु प्रतीकात्मक दृश्यका रूपमा चर्चा भएको छ। कतिपयले यसलाई ‘अवशेष’का रूपमा व्याख्या गरेका छन् भने कतिपयले ‘आन्दोलनको विडम्बना’ भनेर टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं