जेन-जी विद्रोहपछि आत्मालोचना गर्दै विश्वप्रकाशले भनेः देउवा, ओली र प्रचण्डले राजनीति छाड्नुपर्छ
लामो समयदेखि निर्वाचन भए पनि तीन नेताकै वरिपरि सरकार घुमिरहेपछि जनतामा आक्रोश पैदा भएको उनले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं