फेरि बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति पुग्याे?
आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रिपरिषद बैठकले ‘जनधनको क्षति तथा ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग’ बनाउनका लागि सैद्धान्तिक निर्णय गरे पनि त्यसबारे थप कुरा प्रस्ट पारेको छैन।
बिएल संवाददाता - काठमाडौं
उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्चबापत ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले जेब्राक्रसमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटनाका बारेमा विषय उठान गरेपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको कुर्सी सिंहदरबारको एउटा कुर्सी मात्र होइन, यो लाखौँ जनताको आशा, सपना र वेदनाको भार हो। यसमा बस्ने मानिस केवल आफ्नो दल वा परिवारको नेता हुँदैन, उनी इतिहासको एउटा "पात्र" बन्छन्।
सुवास शर्मा - काठमाडौं
पदभार ग्रहणलगत्तै मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सरकारी कोषबाट आफूले अनावश्यक सुविधा नलिने घोषणा गर्दै उनले तलब-भत्ता नलिने, मन्त्री क्वार्टरमा नबस्ने, सरकारी गाडी नलिने, पीएसओ, नराख्ने घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै शहीदको सम्मानमा राष्ट्रिय शोक र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्रीमा नियुक्त भएका अर्याल काबिल कानुन व्यवसायी हुन्। उनले बहुचर्चित गिरिबन्धु टी–स्टेट प्रकरणमा सर्वोच्च अदालतमा मुद्धा दायर गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएका थिए।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, ‘इजरायली विमानहरूले चारवटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो। हाम्रो संस्था कुनै पनि सैन्य गतिविधिसँग सम्बन्धित छैन्। धेरै पत्रकारहरू आफ्नो कर्तव्यमा रहेका बेला ज्यान गुमाए। आसपासका आवासीय घरहरू पनि क्षतिग्रस्त भएका छन्, जसमा महिला र बालबालिकाको पनि मृत्यु भएको छ।’
बिएल संवाददाता - काठमाडौं
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार राति प्रदर्शन गरेका हुन्। कार्की प्रधानमन्त्री नियुक्त भएपछि गुरुङले उनको खुट्टा ढोगेको दृश्य भाइरल भएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए। त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थिए। पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ।
बिएल संवाददाता - काठमाडौं
त्यस्तै, विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जासहित भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइदै छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्ने भएका छन्।
बिएल संवाददाता - काठमाडौं
इञ्जिनियर कर्णले आफ्नो टिमले आजगनीबाट खरानी भएको सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतको क्षतिको विवरणसमेत संकलन गरिरहेको बताए।
बिएल संवाददाता -
जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बन्ने भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधानत उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूहभित्रनै देउवा कमजोर र निरीह बन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ।
ओम आचार्य - काठमाडौं
नेपालको कानुनी इतिहासमा बराल पहिलो महान्यायाधिवक्ता भएकी छिन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .