बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुख्य नेतृत्वहरूले नै कम्युनिस्ट पार्टीहरूलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको बहुमतले निर्णय गरे पनि ८ बामपन्थी पार्टीहरूबीचको एकतामा आफूहरूको असहमति रहेको स्पष्ट पारे।
उनले भ्रष्टाचार मुद्धा लागेका अध्यक्ष माधव नेपाललाई नेतृत्व छोड्न आग्रह गर्दा बहुमतको आडमा अस्वीकार गरेकोमा असन्तुष्टि जनाए।
उनले भने, ‘पार्टीको बहुमतले निर्णय गरेको भए पनि हामीले कुनै पदको बार्गेनिङ गरेर असहमति राखेका होइनौं। यो एकता प्रक्रियाको सुरुदेखि नै हामीले केही प्रश्नहरू उठाउँदै आएका छौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया