बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएको घटनामा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको हो।
यसअघि कारागार अवलोकनमा पुगेका आयोगका प्रतिनिधिहरूले लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए।
भदौ २३ र २४ गतेको घटनाबारे छानबिनका लागि बनेको उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग बयान लिन लागेको हो।
उक्त प्रकरणमा नख्खुका जेलरसँग पनि बयान लिइसकेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया