शेरबहादुर देउवाको टाउकोमा १२ टाँका लगाइयो
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
जेनजीको आन्दोलनपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक बसेको कार्य सम्पादन समितिको बैठकले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको हो।
बिएल संवाददाता -
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमाझैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
उनले भनिन्, ‘शासकीय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होईन। देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन मार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो।’
बिएल संवाददाता - काठमाडौं
पेरिस डाँडास्थित पार्टी कार्यालयमा संविधान दिवसको अवसरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले जेनजीले उठाएका मागहरू त्यो बेलै संविधानमा समेट्न माओवादीले दबाव दिएको पनि प्रस्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘संयुक्त राज्य अमेरिकाले पारदर्शी सरकार र देशको संविधानप्रति प्रतिवद्ध नेपाल सरकारको समर्थन गर्दछ। जसले आगामी निर्वाचन तयारी गर्दै प्रजातान्त्रिक समाधान खोज्न आवश्यक छ’ उनले सन्देशमा भनेका छन् ‘हामी यो दिनमा नेपाली जनतालाई बधाई दिन चाहन्छौं। साथै दक्षिण एशियामा राजनीतिक स्थायित्वको प्रवर्द्धन गर्न र वैश्विक समृद्धिमा योगदान पुर्याउनका लागि नेपालसँगको सहकार्यलाई निरन्तर दिन पनि तत्पर छौं।’
बिएल संवाददाता - काठमाडौं
गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वानकर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।
बिएल संवाददाता - काठमाडौं
जलेको सिंहदरबार अब नढाक, कालो धुवाँले लेखेको इतिहास साँचो होस्, झुटो होइन।
सुवास शर्मा - काठमाडौं
राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोड दिँदै आन्दोलनका नरसंहारकर्तामाथि कारबाहीको माग समेत गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बालकोटको घर प्रदर्शनका क्रममा जलाइएपछि ओली बेघर छन्। उनलाई एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले आफ्नै निवास नजिकै डेराको प्रवन्ध गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
आगोमा जलेर गम्भीर घाइते उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकोमा देब्रे हात ४० प्रतिशत बढी जलेकोले इन्फेक्सनबाट जोगाउन हात नै काट्नुपरेको अस्पताल स्रोतले जनायो।
बिएल संवाददाता - काठमाडौं
जेन–जी विद्रोहकै कारण राजनीतिक परिवर्तन भएकाले उनीहरूलाई नै भोटबाट वञ्जित गर्न नमिल्ने बताएका थिए। उनले आयोगलाई कानुन संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गर्दै सरकारले सहयोग गर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।
बिएल संवाददाता - काठमाडौं
नेपाली समकक्षीसँगको वार्ताको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते (भोली) रहेको नेपालको संविधान दिवसको शुभकामना समेत दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
वरिष्ठ उपाध्यक्ष खानले सीके राउतले पार्टी पुनर्गठनको प्रस्तावलाई अपमान गरेपछि राजीनामा दिनुपरेको भनेका छन्।
बिएल संवाददाता -
गत भाद्र २३ र २४ गते भएको जेन-जीको आन्दोलनमा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा तोडफोडसहित आगजनी गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
जेनजी आनदोलनका कारण सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा लगातार गिरावट आएपछि दोस्रोपटक ‘नेगेटिभ सर्किट’ लगाइएको हो।
बिएल संवाददाता - काठमाडौं
सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .