पदभार ग्रहण गर्दा भक्कानिए मन्त्री सिन्हा, भनेः शहीदको आहुति खेर जान दिन्नौं
यस्तै, उनले युवाहरूको सीप व्यवस्थापन र रोजगारीका कुराहरू आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए।
बिएल संवाददाता - काठमाडौं