सोमबार, १७ नोभेम्बर २०२५

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ताप्लेजुङ घर भएका शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो।

उनी एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!