बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
उनले मंगलबार अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाएका हुन्।
आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि उक्त बैठक बोलाइएको बताइएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर कात्तिक २७ र २८ गते केन्द्रीय समिति बैठक आह्वान गरिसकेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया