बिएल संवाददाता
कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले तालिकासहित महाधिवेशनको मिति प्रस्ताव पेस गरेका हुन्।
थापाले मंसिरमा महाधिवेशन गर्ने तयारी भए पनि सर्वसहमतिका लागि मध्यमार्गी बाटो रोज्दै केही लचक भएको संकेत गरे।
नेता र कार्यकर्ताबीचको एकता बलियो बनाउन कुनै पनि हालतमा चुनावअघि नै महाधिवेशन गर्नुपर्ने थापाले स्पष्ट पारे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया