बिएल संवाददाता
हिंसात्मक अभिव्यक्ति दिँदै हिँडेका अभियन्ता निकोलस भूसाल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ गरेकाे हाे।
उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया