अष्ट्रेलियाकाे राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

Break n Links
Break n Links

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएकाे छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले यादवको नाम अनुमोदन गरेको हो।

उनले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन्। नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने यादवले आफ्नो योजना प्रस्तुत गरेकी थिइन्।

प्रकाशित मिति: : 2024-10-02 18:00:00

प्रतिकृया दिनुहोस्