यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
प्रतिस्णा रेग्मी
काठमाडाैँमा टि– २० क्रिकेट लिगमा म्याच फिक्सिङकाे आशंमा अनुसन्धनकाे लागि नेपाल आएकाे अन्तर्राष्ट्रिय क्रिकेट संघ परिषद् (आइसीसी)काे टाेली फिर्ता भएकाे छ।
लिगमा म्याच फिक्सिङ भएको कुनै प्रमाण नभेटेपछि टोली शुक्रबार स्वदेश फिर्ता भएको नेपाली क्रिकेट संघ (क्यान)का एक सदस्यले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
बुधवार साँझ नेपाल आएको आइसिसीको टोलीले बिहीबार दिउँसो राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको थियाे।
‘म्याच फिक्सिङ भएको आशंकाकपछि बुधबार बेलुका आइसीसीले अनुन्धानकाे लागि दुई सदस्यीय टाेली नेपाल पठाएको थियो तर उहाँहरुले सबैतिर निगरानी गरेपछि म्याच फिक्सिङ भएको प्रमाणा फेला परेन र उहाँहरु आज शुक्रबार स्वदेश फिर्ता हुनुभयो,’ क्यानका एक सदस्यले भने।
मगंलबार म्याच फिक्सिङ भएको दाबी गर्दै खेलका कमेन्ट्रेटर सचिन प्रतियोगिताबाट बाहिरिएका थिए। भने, नेपाली राष्ट्रिय टोलीका खेलाडी ज्ञानेन्द्रबहादुर मल्लले पनि आफ्नाे टिमका खेलाडीलाई म्याच फिक्सिङकाे प्रस्ताव आएको बताएका थिए।
म्याच फिक्सिङकाे आशंकापछि केन्द्रीय अनुसन्धान व्यूराे (सिआइवी)ले अनुसन्धान गरिरहेकाे छ।
टि– २० लिग पु ९ गतेदेखि जारी छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया