आज रातिदेखि डिभी खुल्दै, यसरी दिन सकिन्छ आवेदन

Break n Links
Break n Links

‘२०२६ डाइभर्सिटी भिसा’ कार्यक्रम आज राति ९:४५ बजेदेखि बजे खुल्ने भएकाे छ।

डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासका अनुसार एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन्।

आवेदन भने https://dvprogram.state.gov मा आज राति ९:४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ राति १०:४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाइएको छ।

प्रकाशित मिति: : 2024-10-02 17:02:00

प्रतिकृया दिनुहोस्