राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन्।
भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका लामिछानेले प्रभावित क्षत्रमा तत्काल आवश्यक सामग्री पठाउन आग्रह गरेका छन्।
यस्ता छन् झावहरू