एमालेले बोलायाे सचिवालय बैठक

File Photo
File Photo

नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-11-07 12:35:00

प्रतिकृया दिनुहोस्