पाकिस्तानविरुद्ध खेल्ने भारतको प्लेईङ–११ सार्वजानिक

एसिया कप अन्तर्गत पाकिस्तानविरुद्ध खेल्ने भारतको प्लेईङ–११ सार्वजानिक भएको छ। 

भारतको प्लेईङ–११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव

प्रकाशित मिति: : 2023-09-02 15:01:00

प्रतिकृया दिनुहोस्