सहकारी पीडितहरु छाता आढेर सडकमा उत्रिएका छन्।
विभिन्न जिल्लाका सहकारी पीडितले काठमाडौंको माइतीघरमा बसेर धर्ना दिएका थिए। तर सरकारल आफ्नो मागमा कुनै वास्ता नगरेको भन्दै आइतबार (आज) सडकमा र्याली गरेका हुन्।
माइतीघरदेखि नयाँ बानेश्वरमा र्याली गर्दै न्यायका लागि सरकारसँग अपिल गरेका छन्। सरकार आफ्नो माग पूरा नगरे थप संघर्षको कार्यक्रम गर्ने पीडितको भनाइ छ।
k bijok gareko chaata warer sakxan vane chhata bita aandolan garun na