मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

जिउँदो सहिद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। 

२०६२ र ०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो।

 

प्रकाशित मिति: : 2023-05-16 18:02:00

प्रतिकृया दिनुहोस्