बिएल संवाददाता
आइसिसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ।
बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९.५ ओभरमा १६९ रन बनाएर अलआउट भयाे।
नेपालका विशाल विक्रम केसीले सर्वाधिक ४८ रन प्रहार गरे। त्यस्तै कप्तान देव खनालले ३५ रन बनाए।
त्यसैगरी सुभास भण्डारी १८, अर्जुन कुमाल १४, विपिन रावल २, आकाश त्रिपाठी, गुल्सन झा, दीपक बाेहरा र दिपेश कँडेलले समान ३-३ तथा दुर्गेश गुप्ता ९ रन बनाएर आउट भए।
बंगलादेशका माेहमद् राेहान्त दुल्लाह बाेरसनले ४ तथा शेख पाइभेज जिबाेनले ३ विकेट लिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया