पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकीलको कार्यालयमा लगिएकाे छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकीलको कार्यालयमा लगिएकाे हाे।
सरकारी वकीलको कार्यालयबाट उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ।