संवैधानिक परिषद्को बैठक सोमबार बस्ने

संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ। 

परिषद्को बैठक सोमबार साँझ ६ बजेलाई तय भएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

प्रकाशित मिति: : 2023-05-07 10:45:00

प्रतिकृया दिनुहोस्