चितवन २ मा मतगणना सुरु

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ। इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको हो।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा थिए।

प्रकाशित मिति: : 2023-04-24 14:19:00

प्रतिकृया दिनुहोस्