बारा २: उपेन्द्र यादवले लिए सुरुवाती अग्रता

File Photo
File Photo

बारा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन्।

सोमबार दिउँसो सुरु भएकाे मतगणनामा यादवले २२४ मतसहित अग्रता लिएका हुन्।

त्यसैगरी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन्।
 

प्रकाशित मिति: : 2023-04-24 14:11:00

प्रतिकृया दिनुहोस्