उपराष्ट्रपति निर्वाचनकाे विषयमा छलफल गर्न १० दलको बैठक जारी

सत्तारूढ दश दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ।

उपराष्ट्रपतिको निर्वाचनलगायतका विषयमा छलफल गर्न दश दलको बैठक बसेकाे हो।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू सहभागी छन्।

 

प्रकाशित मिति: : 2023-03-15 17:50:00

प्रतिकृया दिनुहोस्