पौडेलले दिए सांसदबाट राजीनामा 

File photo
File photo

राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन्। 

उनले सभामुखसमक्ष सोमबार राजीनामा दिएका हुन्। कांग्रेस वरिष्ठ नेता रहेका उनले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन्।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

प्रकाशित मिति: : 2023-03-13 12:33:00

प्रतिकृया दिनुहोस्