संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
बिएल संवाददाता
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले बलिङ राेजेकाे छ। बिहीबार जिम्बाब्वेकाे राजधानी हरारे स्पोर्टस् क्लबमा टस जितेको नेपालले पहिला बलिङ रोजेको हो।
जारी प्रतियोगितामा नेपालकाे याे तेस्राे प्रतिस्पर्धा हाे। यसअघि पहिलाे खेलमा घरेलु टाेली जिम्बाब्वेसँग ८ विकेटले पराजित भएकाे नेपालले दाेस्राे खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेका थियाे।
दुई पटककाे एकदिवसीय विश्वकप विजेता तथा टि– २० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई हराएर नेपालले आज इतिहास रच्न चाहन्छ। यो नेपालको वेस्ट इन्डिजसँगको पहिलाे प्रतिस्पर्धा हाे।
नेपालको प्लेइङ– ११
आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया