प्रदेश १: नामाकरणको प्रस्ताव पेस गर्न एक घण्टा समय थप 

File Photo
File Photo

प्रदेश १ को प्रदेशसभामा नामाकरणको प्रस्ताव पेस गर्न एक घण्टा समय थप गरिएको छ। यसअघि प्रदेशसभा सचिवालयले १२ बजेसम्म कार्यसूची जारी गरेको थियो।

नामाकरणका विषयमा आफ्नो दलभित्र सहमति जुटाउन नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको लगातार छफलफमा छ।

प्रकाशित मिति: : 2023-03-01 12:06:00

प्रतिकृया दिनुहोस्