दिपक प्रकाशलाई अर्थ विभागको सचिव बनाउने एमालेकाे निर्णय

नेकपा (एमाले)ले अर्थ विभागको सचिवमा दिपक प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेकाे छ। 

शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेकाे बैठकले भट्टलाई अर्थ विभागको सचिव बनाउने निर्णय गरेकाे हाे। 

प्रकाशित मिति: : 2023-02-25 11:29:00

प्रतिकृया दिनुहोस्