बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
निर्मल खराल
राष्ट्रियता र उपनिवेशविरूद्ध मोर्चा बन्दी गरिरहेको दोह बामार एशियायोन अर्थात ‘वी बर्मन्स एसोसिएसन’ का महासचिव आङ सान आफ्ना केही समर्थक बोकेर सन् १९४० को दशक आजकै दिन भारतमा चलिरहेको स्वतन्त्रता संग्रामबारे छलफल गर्न म्यानमार (बर्मा) बाट प्रस्थान गरेका थिए।
बर्माको स्वतन्त्रता संग्रामका नायक तथा राष्ट्रपिता आङ सान पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै भारतको झारखण्डस्थित रामगढमा आयोजना भइरहेको भारतीय राष्ट्रिय कांग्रेसको सम्मेलनमा उपस्थित भए। मोहम्मद जफारुल्ला खान, जोपछि पाकिस्तानको पहिलो विदेश मन्त्री र संयुक्त राष्ट्र संघको लागि स्थायी प्रतिनिधि बने, उनले बर्माबाट आएको टोलीका लागि दोभाषेको काम गरेका थिए।
यो भ्रमणमा अधिकांश समय भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष जवाहरलाल नेहरूसँग बिताएका २५ वर्षीय आङ सानले विधार्थी राजनीति, श्रमिक, महिला अधिकार तथा समाजिक न्यायको विषयमा कुराकानी गरेका थिए। यतिहुँदा पनि अब्दुल गफार खान, जो फ्रन्टियर गान्धीको उपनामले चिनिन्थे र जो बेलायतको औपनिवेशविरूद्ध हतियार उठाउन चाहन्थे– आङ सान उनीप्रति आकर्षित थिए। र, गफारले व्यक्तिगत रूपमा उनको तारिफ गरेका छन्।
आङ सानले सैन्य संघर्षको योजनाको विषयमा गफारलाई सोधेका पनि थिए। पछि जर्नेल बनेका आङले भारतबाट फर्किएको चार महिनापछि क्रान्तिकारी समूह निमार्ण गरेका थिए, बेलायती उपनिवेशविरूद्ध सशस्त्र क्रान्ति गर्न।
उनको ठ्म्याई थियो, भारतको स्वतन्त्रतामा रगत नबगेसम्म केही उपलब्धी हात लाग्ने छैन। बर्मेली टोली त्यतिबेला भारतमा डेढ महिना बसेको थियो, १२ वटा शहर घुम्ने क्रममा। एक वर्षपछि आङ सानले जापानी सेनाले कब्जा गरेको चिनियाँ प्रान्त हेनानमा गोप्य सैन्य तालिम गराएका थिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया