पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

पार्टीभित्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको बताइएको छ। 

त्यसैगरी कांग्रेसमा राष्ट्रपतिको दौडमा पौडेलसहित नेता कृष्णप्रसाद सिटौला थिए। तर पौडेलको नाममा सहमति जुटेपछि उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिएको हो। 

प्रकाशित मिति: : 2023-02-24 21:52:00

प्रतिकृया दिनुहोस्