एमाले सरकारबाट बाहिरिने

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ।

राष्ट्रपति पद आफूहरुले नपाएपर्छि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो। 

शुक्रबार ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको छलफलमा सहमति नजुटेपछि एमाले सरकारबाट निस्किने भएको हो। 

त्यसैले काग्रृ बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने निर्णय गरिसकेको छ। 

प्रकाशित मिति: : 2023-02-24 21:21:00

प्रतिकृया दिनुहोस्