पाँच दलीय गठबन्धन व्युँताउने प्रयास

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको छ। 

बालुवाटारमा भएको बैठकमा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो। 

उक्त बैठकमा पाँच दलीय गठबन्धनलाई फेरि व्युँताएर अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याउनेसम्मको तयारी भइरहेको बताइएको छ। 

प्रकाशित मिति: : 2023-02-22 21:45:00

प्रतिकृया दिनुहोस्