शपथ ग्रहणपछि राप्रपाका मन्त्रीहरू लागे पशुपतिनाथतर्फ

राप्रपाबाट मन्त्री बनेकाहरू शपथ ग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन्।

राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन्। मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-01-17 14:01:00

प्रतिकृया दिनुहोस्