अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
बिएल संवाददाता
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ।
दुबईमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। यससँगै मलेसियाले इनिङको सुरुवात गरिसकेको छ।
नेपाल आजको खेल जित्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ। मलेसियाविरुद्धको जितले नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ।
३ खेल खेलेको यूएई ६ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ। यसअघि नेपाल हङकङसँग पराजित भए पनि भुटान र कुवेतलाई भने हराएको थियो
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया