‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण ‘फोनअफ’ गरेर सम्पर्कविहीन छिन्।
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको संगतपछि ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा मुछिएकी उनी आफन्तको घरमा पुगेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार पूर्वमन्त्री खाँणको पछिल्लो पारिवारिक अवस्था सोधीखोजी गर्दा काठमाडौँमा दुइटा घर फेला परेका छन्।
खाँणको परिवार देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुपूर्व हनुमानथानको दुईतले घरमा बस्थ्यो। तर मन्त्री भएपछि समर्थकहरूको बाक्लो चहलपहल भएको भन्दै चावहिलस्थित मैजुबहाल सरेको खाँणनिकट एक केन्द्रीय सदस्यले जनाएका छन्।
‘बालकृष्ण दाइ मन्त्री बन्नुअघि हनुमानथानमा बस्नुहुन्थ्यो। मन्त्री भएपछि उहाँको परिवार चावहिल सर्यो। उहाँ आज चावहिलबाटै पक्राउ पर्नुभयो,’ उनले भने।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया