बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिराेहसँग साँठगाँठ रहेकाे आराेप लागेका नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो। उनले गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिराेहलाई सघाएकाे आराेप छ। अहिले उनलाई प्रहरी परिसर टेकु लगिएको छ।
उनकी पत्नी तथा सांसद मञ्जु खाँणले याे प्रकरणमा गिराेहबाट ६ कराेड बुझेकाे पक्राउ परेका अभियुक्तहरुले बयान दिएका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया