उद्योग तथा वाणिज्यमन्त्री बन्दै दामोदर भण्डारी

विनाविभागीय मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य मन्त्रालयकाे जिम्मेवारी पाउने भएका छन्।

भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए। उनी मंसिर–४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। २०७० र २०७४ सालमा पनि उनी सांसद बनेका थिए।  

प्रकाशित मिति: : 2023-01-17 10:20:00

प्रतिकृया दिनुहोस्